सक्किगोनिका बलेले आफ्नो प्रेमिका संग खेलेको पहिलो भिडियो आयो बजारमा(हेर्नुहोस)

परदेशमै रहेरपनि निरन्तर गीत संगीतमा आफ्नो छुट्टै पहिचान संगै योगदान दिदै आएका परदेशी गायक सुर्य खड्का र चर्चित गायीका दुर्गा सापकोटा को आवाजमा नैना रेशम गीत बजारमा आएको छ। गीतको शब्द सिर्जना चर्चित गीतकार शिब अखेलीले गर्नु भएको छ भने संगीत स्वयम गायक सुर्य खड्काले नै दिनु भएको हो।

गीतको भिडीयोको निर्देशन मा चर्चित मोडल एबम् हाँस्य कलाकार सागर लम्साल (बले ब्रो) र टिकटक भाईरल टुईन्स प्रिस्मा/ प्रिन्सी खतिवडाले दिदी बहिनी ले गर्नु भएको छ।गीतको अडियो पक्ष भिडियो पक्ष सबै निकै खर्चिलो र मेहनत का गरिएको देखीन्छ। गीतको सबै पक्ष मेहनतका साथ राम्रो बनेकोले अरु बेला जस्तै नैना रेशम वे पनि सबै दर्शक स्रोताको धेरै मायाँ पाउने कुरा गायक सुर्य खड्काले बताए।
भिडियो हेर्नुहोस

यो पनि पढ्नुहोस :
कोरोनाभाइरसबाट बढी स”ङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको निधन भएको बताइएको छ । एकै दिनमा २४२ जनाको निधन भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको स”’ङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने स”ङ्क्र”मणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा निधन हुनेको सङ्ख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ स”’ङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ ।

उहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको स”’ङ्क्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएाको छ ।
बुधबार भएको यस निधनसँगै मृ”तकहरूको कुल सङ्ख्या बुधबारसम्म १ हजार ३५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल स””ङ्क्रण भइ उपचार गराइरहेका विरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ ।
यस स”’ङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल चीनमा स”’ङ्क्रमित भएका विरामीहरुमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस स”’ङ्क्र”मणबाट उहानमा ज्या”न गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।

हालसम्म यस प्रान्तमा मात्र स”’ङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताउनुभएको हो ।