दोहोरीकी रानी जेरीले बिहेमा समेत श्रीमानलाइ भान्छे बनाएपछि पोखे श्रीमान शंकरले गुनासो,दोहोरीबाटनै पोल खोले

लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिएकी छन् । दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् ।
अहिले सम्म दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् । विवाहको मण्डपमा वेहुली भेषमा सजिएकी जेरीले आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । विवाहको मण्डपमै उनले आफ्ना श्रीमानसंग पनि दोहोरी गाइन् ।
हेरौ भिडियो

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरिएको चर्चा गरिएको छ । जेरीले शंकर क्षेत्रीसंगको आफ्नो प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । दुवै जना दोहोरी गायक भएका कारण उनीहरुको विवाहमा पनि रमाइलो माहोल थियो ।

विवाह मण्डपमै उनीहरु दोहोरी गाउन कस्सिएका थिए । शंकर क्षेत्री मोडल, गायक तथा कलाकार हुन् । वाजा वजाएर गरिएको विवाहमा जेरी र शंकरका आफन्तको सहभागीता थियो । यस अघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा संगै देखिएका जेरी र शंकरले आफुहरुको सम्बन्धलाई त्यसरी वाहिर भने खुलाएका थिएनन् ।

बिवामा आफन्तहरुको पनि उपस्थित थियो सोहि क्रममा आमालाई पनि मिडियाले पछ्याएका छन् । मिडियाले आमालाई छोरीको बिवाह चाडै गरिदिनु भयो कि भन्ने प्रसं सोध्दा उनले समय भएको बताएकी छन् ।

पत्रकारले दोहिरी गायर पट्याउनु भयो कि भन्ने प्रश्नमा उनले हास्दै भनेकी छन् त्यस्तो होइन त्यसरी दोहोरीमा पट्याएको भएको भए १ लाख भन्दा बढी हुने थिए भन्दै उनले प्रतिक्रिया दिएकी छन् ।

यसरि बिवाह गरेर जानु पर्दा आफ्ना आफन्तहरुको याद आउने कुरा उनले बताएकी छन् । बिवाह अगाडी आफुले मन पराए पनि बुवा आमाको सल्लाह अनुसार नै बिवाह गरेको उनले बताएकी छन् ।

उनले हुने वाला श्रीमान र मेरो २०७३ साल देखि नै हाम्रो सम्बन्ध अगाडी बढेको हो भन्दै उनले खुलाएकी छन् ।

पत्रकारहरु संग कुराकानीका क्रममा बबिता छोरीले जेरी बाचन गरेको पनि मन पर्ने आमाले बताएकी छन् । त्यस्तै उनले हनुमनिको बारेमा कार्यक्रमले गर्दा नमिल्ने बताएकी छन् । उनले पत्रकार संग कुरा गर्दै हनुममि मनाए पनि हामीले सार्वजनिक ठाउँमा बताउने कुरा भएन भन्दै उनले हाँसोमा उडाएकी छन् ।