किन खिइन्छ हाड र घुँडाको हड्डी ?

डा. नर्मन लामिछाने,
हड्डी खिइने समस्या विभिन्न कारणले गर्दा हुने गर्छ । त्यसो त पुरूषको तुलनामा ५० वर्ष कटिसकेपछि विषेशगरी महिलाहरूमा हड्डीको समस्या बिशेषगरी देखिन्छ । महिलामा महिनावारी रोकिएपछि यो समस्या देखिन सक्छ । पुरूष र महिला दुबैमा हड्डी खिइने समसया देखिन्छ । जसको कारणमा प्रमुख कारण बाथ रोगबाट पनि हो ।

त्यसो त चोट लागेर पनि हड्डी खिइने हुनसक्छ । जोर्नीमा नै चोट लाग्यो, हड्डी भाँच्चियो वा जोर्नीमा अप्रेशन गरेर मिलाउँदा सही ढंगले मिलेन भने पनि हड्डी खिइन सक्छ । यहि कुरालाइ मध्यनजर गर्दै आज हामी तपाईलाई वरिष्ठ अर्थोपेडिक सर्जन वरिष्ठ अर्थोपेडिक सर्जनसँग किन खिइन्छ हाड र घुँडाको हड्डी ? भन्ने विषयमा गहन र महत्वपूर्ण कुरा लिएर आएका छौँ । आशा छ तपाईलाई अवश्य मन पर्ने नै छ ।

थप जानकारी भिडियोबाट