अन्ततः दिनभर चौकी बसाईबाट आयो आजको यस्तो निष्कर्ष, कु*टाइ खाने बैनी भावुक हुँदै यस्तो सुनाइन (हेर्नुहोस भिडियो )

झापाको दमकमा एउटा निकै ठुलो घटना घटेको थियो । एउटि केटिलाई पाँच जना केटिले कुटेको देखिन्थ्यो । पाँच जना केटि मिलेर निकै अस्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि निर्घात कुटपिट गरेका थिए । सामाजिक संजाल फेसबुक लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो । कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बन्यो । निकै कुटपिट गरिएको उक्त भिडियो हेर्दै कारुणिक देखिन्थ्यो ।

भिडियो हरेक नेपालीले कारबाहीको माग गर्दै अत्याधिक शियर गरेका थिए । प्रहरीले खोज्ने क्रममा झापाको दमकमा ती केटिहरुलाइ फेला पारेको पनि थियो । झापाको दमकमा भेटिएका ती केटिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । आज पनि दिनभर प्रहरी चौकीमा राखेर अभिभावक सहित सोधपुछ गरिएको थियो । दिनभर के के गरियो त दमक ईलाका प्रहरी कार्यलयमा उनीहरुलाई के भनियो त ? कुटिने केटि मिडियामा आएर भावुक हुँदै यस्तोसम्म बताइन बताइन तलको भिडियोमा हेर्नुहोला