बिचरा ! ४० लाख लिएर श्रीमती फरार भएपछि रुँदै मिडियामा आए श्रीमान , के हुन लाग्यो यस्तो ? (भिडियो सहित)

झापा । श्रीमानले विदेशको ५५ डिग्रीको घाममा पसिना बगाएर कमाएको धन सम्पति कुम्ल्यार श्रीमती बेपत्ता भएपछि श्रीमान रुँदै मिडियामा आएका छन् । उनले श्रीमती खोजीदिन र सम्पत्तीको रक्षा गरिदिन सबैलाई आग्रह गरेका छन् । श्रीमानले विदेशमा कमाएको पैसा बोकेर झापाकी एक महिला सम्पर्कविहिन भए पछि उनका श्रीमान रुँदै मिडियामा आएका हुन् ।

वैदेशिक रोजगरीमा रहेका श्रीमान श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनकि श्रीमती मंसिर २३ गत्तेदेखि सम्पर्कविहिन भएकी हुन ।परिवारका अनुसार नगद सहित सम्पर्कʼविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । उनका २ जना साना छोरी पनि रहेका छन । विदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि श्रीमान तʼनावमा रहेका छन ।हेर्नुस तल जस्ताको तस्तै भिडियो प्रस्तुत गरिएको छ ।