झापामा आज यसरी मान्छे मा*रेर पराल भित्र राखेर जलाईयाे

विर्तामाेड ०२ चारपाने झापामा आज माघ २१ गते ठूलाे घटना घटेकाे छ । घटनाकाे पूर्ण विवरण अहिले सम्म आउन नसकेपनि स्थानियकाे भनाई अनुसार रातभर खेतमा ठूलाे ग्याङ्ग फाईट परेपछि मान्छेलाई मारी पराल भित्र राखेर पराल जलाईएकाे छ । पराल राति १२ बजेनै जलिएकाे थाहा पाएपनि घटना घटेकाे आंकलन बिहान बाटाे छेउमा रक्ताम्मे ढुङ्गा र भुईमा लतमतिएकाे रगत देख्दा मात्र संङ्का गरियाे ।

घटना घटेकाे स्थलमा हेर्दा एक व्यतिकाे शरीर जलिरहेकाे देख्न सकिन्छ र केही कपडाहरु भेटीन्छन् । भारत घर भई चारपानेमै बस्दै आएका एक मुस्मान आफ्नाे काेठामा छैनन् र लास उनकै हाे कि भन्ने संका गरीएकाे छ । यतिबेला प्रहरीले घटना घटेकाे स्थललाई सुरक्षा दिई सि आई बिकाे टाेलीकाे प्रतिक्षामा छन् । स्थानिय के भन्छन त याे बिषयमा हेर्नुहाेला र थप जानकारीकाे लागि हाम्राे च्यानल हेर्नदै गर्नुहाेला ।