इन्द्रेणीमा दोहोरी खेलेर भाइरल ८ बर्षिय बालिकाको लागि कृष्ण कंडेल भगवान भएर निस्किए,पुरै पढाउने जिम्मा लिए (हेर्नुहोस बाँकी)

इन्द्रेणीबाट एकाएक भाइरल भएकी ८ बर्षिय बालिका आयुसा गौयमको अर्को सपना पुरा भएको छ।दोहोरीमा सर्बाधिक रुचाएकि उनि अर्का लाइभ दोहोरीमा सबैले मन पराएका गायक रबिन लामिछाने संग दोहोरी खेलेर आफ्नो ठुलो सपना पुरा गरेको बताउछिन।केहि समय अगाडी उनले रबिन लामिछाने संग दोहोरी खेल्ने ठुलो चाहना रहेको बताएकी थिइन।

उनि सबैको मन मुटुमा बस्न सफल भएकी बाल गायिका हुन्।कमला घिमिरे पछिकै सबैको मुटुमा बसेकी सानी बालिकाको कलाको यो समय निकै सम्मान छ।उनि आफुलाई कमला घिमिरे जस्तै चर्चामा आउन चाहन्छिन।तर उनि अहिले पढाइलै ध्यान दिने र पछि आउने समेत भन्छिन।अहिले उनि २ मा पढ्ने बालिका हुन।पढाइमा समेत प्रथम रहने उनि आफुलाई स्कुल र दोहोरी दुबैमा निरन्तरता दिने बताउछिन।