भेटिए अर्का दोहोरीका जोडी, आ आफै केटा र केटीको दोहोरी कमलालाई टक्कर दिने स्वर (भिडियो सहित)

केही समय पहिले कमला घिमिरेको दोहरीले सामाजिक संजाल र मिडियामा तहल्कै पिटेयो । पछि कमला कलकार नै बनिन र देश बिदेश जाने अवसर पनि पाईन । गुल्मी जिल्लाको धुर्कोट रातामाटामा पनि यस्तै जादुमय स्वर र दोहोरी गाउन सक्ने २ वटी बालिका भेटिएका छन । उनिहरुले सबै प्रकारका गीतको दोहोरी गाउन सक्छन । कक्षा ८ र ९ मा पढने ति बहिनिहरु संगै दोहोरी गाउँछन । दुबै जनाको स्वर निकै सुमधुर र दोहोरी गाउन सक्ने खुबी पनि छ । अनिशा भण्डारी र पार्वता भण्डारीले गुल्मी ओजी प्रतिभाको अडिसनमा सहभागीता जनाउन आएका थिए । हामीले यसै अवसरमा ती दुबै जनालाई पहिलो पटक मिडियामा लिएर आएका छौ । यदि नानीहरुको प्रतिभा मन प¥यो भने एक सेयर गरेर सहयोग गर्न नभुल्नु होला । हेरौ यो रमाईलो भिडियो ।