अहिले सम्म तनुहँमा बा*घले ९ जना खा*यो, भानु भन्दा बाहिर पल्कियो बा*घ (भिडियो)

तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं ४ का इसाक सुनारलाई सोमबार भोज खाएर घर फर्किर्दै गर्दा बा घले आक्रमण गर्यो र ज्यान लिएपछि तनहुँ जिल्लामा चितुवाको आक्र मणबाट ज्यान जानेको संख्या नौ पुगेको छ । भानु नगरपालिकामा बिगत दुई बर्ष देखी चि*तुवाको अक्रमणमा परेर ६ जना बालबालिकाको ज्यान गएको थियो भने तनहुँकै शुक्लागण्डकी, आबुखैरेनी र बन्दिपुरमा पनि चि*तुवाको आक्रमणमा तीन जना बालकको ज्यान गएको छ । गत सोमबार आमा र दाजुहरुसंग भोज खाएर हात समाएर आउँदै गर्दा घर नजिकै बाटोमा इसाकलाई बा*घले आक्रमण गरेका उनका बाबुले बताए । चि*तुवा भनिदै आए पनि यो बा घ जस्तै ठूलो रहेको र आमाकै हातबाट माईलो छोरा इसाक सुनारलाई घिसार्दै लगेको उनले बताए ।
घट*नास्थलबाट करीब ८० मिटर तल मृ*त अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । कसरी दिउँसै आमाको हातबाट चि*तुवाले बालक खोसेर लग्यो ? यो स्थलगत रिपोर्ट हेर्नुहोस् ।