कोरोना भाइरस के हो? कसरी जोगिने ?

नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेको छ ।

उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न काँग्रेस संसदीय दल आग्रह गरेको हो ।

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डाक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । कोरोना भाइरस के हो? कसरी जोगिने ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।

कोरोना भाइरस के हो? कसरी जोगिने ? भन्ने विषयमा, वरिष्ठ औषधि विशेषज्ञ रमेश खनाल बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।

आशा छ तपाईलाइ मन पर्ने नै छ । वरिष्ठ औषधि विशेषज्ञ रमेश खनाल डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।