अमृत सापकोटालाई सोच्नै नसकेको सहयोग आइदा टिका र अमृतको आँखा रसाए,दोहोरीमै बस्यो प्रेम

पछिल्लो समय दोहोरीकी रानी मानिने टिका सानु र अमृत सापकोटा बीच फेरी लामो समय पछि भेट भएको छ।उनीहरु दोहोरी गाउँदै फेरी भेटिएका हुन्।दोहोरीमा तहल्का पिट्ने यी दुईलाइ यो समय सामाजिक संजालमा अत्याधिक दर्शकले रुचाउने गर्छन।टिका सानु र अमृत दाजु बहिनी रहेको खुलेको छ।

अमृतले बिहे गर्ने भए पछि उनलाई आर्थिक सहयोग गर्न टिका सानु आएकी हुन्।ठुलो आर्थिक रकम सहित उनले अमृतलाइ कोट किन्न र बिहे गर्न अनुरोध गरिन।धेरैको प्रश्न रहला अमृतको त बिबाह भैसक्यो फेरी किन?यसको उतर भने भिडियो नै हेर्न पर्ने छ।टिका र अमृत बिचको यो बिशेष कुराकानी र भिडियो हेर्नुहोस :