७० बर्षे बृद्धलाइ २० बर्षिय छोरी दिन किन राजि भइन आमा ? ७० बर्षे ज्वाईकै आगाडी यस्तो सम्म भनिन (भिडियो सहित)

मोरंग । भर्खरै मात्र इलामको चुलाचुलीमा ६७ बर्षका बृद्ध संग २० बर्षे युवतीले बिबाह गरेको कुरा विभिन्न सामाजिक संजालमा भाईराल भएको थियो । यो कुरा सुन्दा धेरै मानिस अचम्ममा पर्नुभयो र पत्याउन मुस्किल परेको थियो तर आज यो भिडियोमा त्यो भन्दा पनि अझ बादी उमेर भएका एक बृद्धले २० बर्षे युवतीलाइ बिबाह गरेको कथा देखाईएको छ ।मोरंग बाउनेमा बस्ने ७० बर्षिय काजीलाल चौधरीले २० बर्षिय रबिना चौधरीलाई बिबाह गर्नुभएको छ ।

बिबाह गरेको ४ बर्षपछि उनीहरु मिडियामा आएका छन् । आर्थिक अवस्था कम्जोर भएकी २० बर्षिय युवती रबिनाले दाइजो दिन नसक्ने भएपछि बृद्ध संग बिबाह गरेको बताएकी छिन् । उनीहरुका २ जना छोरा छोरि पनि छन् । बृद्ध काजीलाल चौधरीको यो दोस्रो बिबाह हो । उनीहरुबीच कसरी बिबाह भयो ? जस्ताको तस्तै बुज्नको लागि उनीहरुसंग गरिएको कुराकानी तल भिडियोमा छ साथै ७० बर्षीय बृद्धको सासु आमा पनि मिडियामा आउनु भएको छ तल हेर्नुहोला ।