अन्तत : रबि लामिछानेले न्याय बल्ल पाए , अदालतबाट निस्के पछि यस्तो भने (भिडियो सहित)

लोकप्रिय संचारकर्मी रवि लामिछानेले न्याए पाएका छन् । चीतवन जिल्ला अदालतले शालिकराम पुडासैनीको आ*त्मह*त्याको अभियोगमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाले सफाइ दिएसँगै लामिछाने सहित युवराज कँडेल र पुडासैनीकी कथित प्रेमीका भनिएकी अस्मिता कार्कीले पनि न्याए पाएका हुन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएसँगै लामिछानेका कैयौँ सर्मथकहरुले खुशीयाली मनाएका छन् ।

आफ्नो मुद्धाको आज फैसला हुने भएपछि पतिन सहित सिधा कुरा जनतासँगको टिम नै लिएर चितवन पुगेका पत्रकार लामिछानेले कैयौँ दुखी गरिब र असहाय नेपाली नागरिकहरुको साहारा बनिरहेका बेला माउन्टेल टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीले जाँदा जाँदै एक भिडियो मार्फत रवि, युवराज र अस्मितालाई आरोप लगाएपछि सोही आरोप निराधार रहेको सम्मानित अदालतले निश्कर्ष निकालिएदिएपछि रवि आजबाट निर्दोष सावित भएका छन् । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।