बिष्णु माझीको जस्तै आवाज भएकी धना परियार १बर्ष पछि मिडियामा,बाटोमा भुत आयो भनेर भाग्छन (भिडियो)

आज भन्दा ठ्याक्कै १ बर्ष अगाडी यही स्टुडियोमा धना परियार आएकी थिइन उनि निकै नाजुक अबस्थामा आए पछि हामीले धनलाई सहयोग गरेका पनि थियौं।उनको उपचार र सांगीतिक यात्रा दुबैलाई सहज हाम्रै टिमबाट भएको हो उनको पहिलो गीत देखि आज सम्म को गीतहरुमा सबै खर्चको ब्यबस्थापन एहिबाट भएको थियो धना अहिले हात चलाउन सक्नेत भएकी छिन तर उनको अनुहारमा चमक आउन सकेको छैन।अझै पनि बाटोमा हिड्दा उनलाई कुरूप र भुत भन्दै भाग्छन उनि यो कुरालाइ सम्झेर भाबुक समेत भएकी छिन।

धनलाई सबैतिर बाट सहयोग आउने आसमा बसेकी धना अब भने आस मारेकी छ उनलाई सहयोग आउन छाडेपछि उपचारको लागि झन् समस्या बढ्न थालेको छ उनको हातको उपचार भए पनि अनुहारको उपचार हुन सकेको छैन।यदि धनलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा लालीगुराँस डटकममा सम्पर्क गर्नुहोस जसको लागि
कमल सरगम Imo,viber,whatsapp(9851224970)