केपी शर्मा ओली अहिलेसम्मकै झुटो र असफल प्रधानमन्त्री,प्रचण्ड कमजोरी नेता भन्दै सुरेन्द्र केसीले दिए यस्तो टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीको साढे २ बर्ष हावाको भरमै बित्यो भन्दै सुरेन्द्र केसी जंगिदै मिडियामा आएका छन।गफ लगाएरै आफ्नो कार्यकाल सक्ने मन्त्रि मध्य पहिलो नम्बरमा केपी शर्मा ओली रहेको उनको जिकिर छ।जनतालाई दुख दिन मात्रै जानेको र काम केहि गर्न नजानेको उनको आरोप छ।अहिले सम्म कुनैपनि प्रगति गर्न नसकेको भन्दै उनले चर्को आलोचना गरेका छन।

एता प्रचण्ड अब सबै भन्दा कमजोर नेता भएको केसीले बताए प्रचण्डको कसैले कुरा न सुन्ने भन्दै उनि अब कमजोर नेताको रुपमा रहेको बताएका छन।ओलीले जे भन्यो त्यहि मान्नु पर्ने भएपछि शक्तिशाली नेताको रुपमा मानिने प्रचण्ड सबै भन्दा कमजोर नेता भएको उनको भनाई छ हेरौ यो भिडियो कुराकानी :