भाइरल पुजाका छोरालाई यतिधेरै उपहार तर परिवारले किन गर्‍यो अस्विकार,सहयोगीहरुले भावुक हुँदै यस्तोसम्म भने (भिडियो हेर्नुहोस)

पछिल्लो समय निकै नै भाइरल बनेका अचम्मका जोडी जो निकै वृद्ध बाजेले २१ बर्षकि युबतीसङ बिबाह गरेपछी सामाजिक संजाल एकाएक तातिएको थियो । बिबाह गरेपछी तातिएको उनिहरुको चर्चा अहिले पनि उस्तै छ । निकै नै मायाप्रेम र स्नेह रहेको उनिहरुको सम्बन्ध जुगौ जुग रहने कुरा गर्छन भाइरल जोडि । कसैको सहारा नपाएका वृद्ध नाति नातिना खेलाउदै उनिहरुको स्याहार सुसार गर्दै दिन बिताउथे । आफू नै सहाराको खोजिमा रहेका इलामका निकै वृद्ध लिम्बू बाजेलाई छुट्टै पीडा थियो । मनभरी पीडा लिएर हिडेका बाजे धामी पानी थिए । धामी झाक्री गरेको पैसाले नाति नातिना पढाउने बाजेलाइ पकाएर खुवाउने कोहि थिएन उल्टै उनैले बुढेसकालमा नातिनातिना स्याहार्दा बिजोक नै थियो । २१ बर्से युवती पुजाको पनि पीडा उस्तै थियो । सानैमा बिबाह गरेकी थिइन ।

तर उनको एउटा हात पनि थिएन । पहिलो बिबाह लामो समयसम्म टिक्न नसकेपछी एउटा छोरो जन्मिएपछि पहिलो श्रीमान बाट माया पाउन छाडेपछी अन्ततः माइतमा बस्दै आएकी थिइन । पुजाका बुबा बिरामी भएको बेला तिनै वृद्ध धामी बस्न आएपछी उनिहरुको मन मिलेर बिबाहसम्मको कुरो मिलेको थियो । बिबाह पनि गरेपछी अहिले जताततै उनिहरुको चर्चा चुलिएको छ । उता सानैमा पुजाले र उनका श्रीमानले पनि छाडेर हिडेपछि कलिला छोराको स्याहार सुसार पुजाकी पुर्बसासुले गर्दै आएकी र अहिले छोरा पनि स्कुल जाने भइसकेका छन । तिनै पुजा र उनका पुर्ब श्रीमानले छाडेर गएपछी आर्मी बन्ने सपना बोकेर हिडेका पुजाका छोरा देखेर माया गरेर साइकल लुगा र केही नगद लिएर पुजाको पुर्ब सासुको घर पुगेका दमक झापाका कुमार राई लगायत उनको टिम निरास भएर फर्किएको छ । आफुले माया गरेर सानो बाबुको लागि भनेर लगेको उपहार परिवारबाट अस्विकार भएपछी भावुक हुँदै सहयोगीहरुले यस्तोसम्म भनेका छन तलको भिडियोमा हेर्नुहोला|