धेरै पछि फेरी मौलिक दोहोरीको साथमा चर्चित कलाकारहरु (हेरौ भिडियो)

कमल सरगम-लोकप्रिय गायक बिमल डाँगीको आवाज रहेको अर्को उत्कृष्ट दोहोरी गीत बजारमा आएको छ।बिमल डाँगी,टिका पुन,सरिता डाँगी र मिन केसीको रहेको छ भने उनै लोकप्रिय गायक बिमल डाँगीकै लय रहेको छ।बिन्धबासीनी म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीत यो बेला निकै चर्चामा छ।

“घिन्ताङ्ग घिन्ताङ्ग”नामक बोलको गीतमा शब्द भने राजेश खतिवडाको रहेको छ।गीतको भिडियोमा शंकर बिसी,रिना थापा,महेन्द्र गौतम र आरुसी मगरको अभिनय रहेको छ भने शंकर बिसिकै भिडियो निर्देशन रहेको छ।दुर्गा पौडेलको छायांकन रहेको भिडियो सम्पादन भने नबिन घर्ती मगरको रहेको छ।भिडियो यस्तो बनेको छ :