मध्यरातमा के भयो भाइरल जोडीलाई,रुदै आए मिडियामा

मध्यरातमा एक्कासि भाइरल जोडी रुदै मिडियामा आएको छ । बिबाह छोरा देखि अहिलेसम्मको सम्पुर्ण नालिबेली बताउदा पुजाका आँसु थामिएनन । २१ बर्षकि सानी युवती जसले ६८ बर्षका वृद्धसंग बिबाह गरेपछि बाजेसंगै उनिपनी चर्चामा छिन । एउटा हात सानैदेखि नभएको अनि घरमा बुबाआमा वृद्ध अवस्थामा छटपटिरहदा के गरौ कसो गरौ कसरी व्यबहार चलाउ भन्ने चिन्ता त्यसमाथी बुबाआमाको औसधि उपचार गर्ने खर्चको अभाव । घरको बिजोक अवस्थामा कसैको साथ खोजिरहेकी पुजालाइ एउटा युबकले बिबाह गर्छ ।

आफू अनि आफ्ना बाबुआमाका खुशीका दिन आउने भए भनेर खुशी अनि उत्साहका साथ जिन्दगी बिताउने चाहाना अनि ती युबकसंग देखेका हजारौ सपना पलभरमै आफू अपाङ्ग भएका कारण टुटेर जान्छ । ती युवकले उनलाई छाडेर जान्छन । आशै आशमा रहेको परिवारमा एकाएक निरासा पलाउछ । जीवन नै अन्धकार देख्छिन पुजाले एक्लो जीवन अनि बुबाआमाको औसधि उपचार गर्नुपर्ने बाध्यताले गर्दा होटलमा सरसफाइ गरेर दिनरात रुने पुजाको आफ्ना बाबू बिरामी भएका बेला चिन्ता बस्न आएका धामीसंग भेट भएपछि एकाएक जीवन परिवर्तन हुन्छ । ६७ बर्शिय धामी वृद्ध पनि पुजा जस्तै पिडित भएपछी उनिहरुको कुरा मिल्छ । वृद्धका चारजना श्रीमतीहरु संगको सम्बन्ध नटिकेपछी अन्तत कान्छी श्रीमती ल्याउनुपर्ने बाध्यता थियो ।

दुई श्रीमतीको मृत्यु अनि दुइले छाडेर गएपछी एक्लो बनेका वृद्धले एक्लै घरको काम अनि दुई जना बेसाहारा नातिनातिना स्याहार गर्नुपर्ने बाध्यता थियो । वृद्धलाई पनि कसैको साथको खाचो थियो । उनिहरुको कुरा मिल्दै गयो । दिनरात घन्टौ फोनमा कुरा गर्ने उनिहरुले करिब दुई महिनासम्म फोनमा बोलचाल र भेटघाट भएपछी अन्ततः बिबाह भयो अहिले जताततै चर्चा छ ।तर उनिहरुको घरको अवस्था एकदमै नाजुक छ । धेरै गरिब परिवारको टिन दुलो परेर बर्खामा सुत्नै नसक्ने अवस्था छ । पछिल्लो समय पुजाको सानो छोरो मिडियामा आएसङै उनीहरुलाई विभिन्न टिकाटिप्पणी गरिएपछी मध्यरातमा भाइरल दम्पती रुदै मिडियामा आएर यस्तोसम्म सुनाए तपाइको आखा रसाउनेछ तलको भिडियो हेर्नुहोला