बिचरा ! भाइरल जोडी पूजाले ६ महिनाको बच्चा छोड्नुको कारण यस्तो रहेछ , गह भरी आँशु पार्दै खोलिन बास्तबिकता (भिडियो सहित)

झापा, दमक । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध ।उता युवतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । अहिले ६७ बर्षिय बाजेको जेठो छोरा बिरामी भएर बिर अस्पतालमा राखिएको छ । उनीहरुले आफ्नो छोरालाई उपचार गर्न सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । सहयोगका लागि 9817070162 मा सम्पर्क गर्न सक्नुहुनेछ । भाइरल बाजेले आफ्नो छोराको उपचार गर्नका लागि सबैले अलि अलि आर्थिक सहयोग गर्न अनुरोध गर्नुभएको छ । साथै पुजाको पुर्ब श्रीमान बाट जन्मिएको ५ बर्षको छोराको बारेमा पूजाले रुदै बास्तबिकता बताएकी छिन् । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।