रुपकी सुन्दर गायिका कला लम्साल र खुमन अधिकारीको ‘हेर्न मनाही छ’ किन होला हेर्नुहोस ! (भिडियो सहित)

रुपकी सुन्दर गायिका चर्चित गायिका कला लम्साल र खुमन अधिकारीको पन्चेबाजा गित ‘हेर्न मनाही छ’सार्वजनिक भएको छ । उक्त भिडियो उनकै आफ्नै युटुब चेन्नल कला लम्साल मार्फत बजारमा आएको हो । सुन्दा सुनम सुनम लाग्ने यो गितमा स्वर खुमन अधिकारी र कला लम्साल को रहेको छ । निकै मिठो गित जसमा रविन लामिछानेले को शब्द र खुमन अधिकारी को लयमा बनेको छ ।

मौसम हिमालीको निर्देशनमा रहेको यो गितमा करन चैसिरले छायांकन गरेका छन र यो गित मारुनि डिजिटलमा रेकर्डिङ भएको हो । कला र खुमनले आफै अभिनय गरेको देखिन्छ र यो गित कला लम्सालको आफ्नै युटुबबाट सार्वजनिक भएको छ ।

कला भन्छिन यो गीत दर्शक स्रोताले अत्याधिक मन पराइ दिनु हुन्छ भन्दै आफू विस्वस्त रहेको हामीलाई जानकारी गराइन। बिशेष गरेर तिज गित गायिकाको अहिले सदाबहार पन्चेबाजा फरक गितमा उनको आफ्नै अभिनय सहित देखा पर्दा दर्शकहरुले निकैनै मन पराउनु भएको छ । उक्त भिडियो सार्बजनिक गरेको केहि दिन भित्रै करिब ७३ हजार भिउज पाई सकेको छ ।

कला लम्साल र खुमन अधिकारीको स्वरमा निकैनै मिठो गित हेर्नुहोस भिडियो :