गायिका नित्याशिवा को आवाजमा “चाकन चुकन माया “ भिडियो सहित ।

आर पोखरेल, काठमाडौँ ।
नेपाली सुगम संगीतमा पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका नित्याशिवाको आवाजमा रहेको प्रेम भावहरु समेटिएको “चाकन चुकन माया “ गीतको भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरी को संगीतसंयोजन गीतमा रहेको छ । प्रेमकाभावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको लिरिकल भिडियो लाई अन्जली थापाले सम्पादन गरेकी हुन ।

“चाकन चुकन माया “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।