ट्याक्टर दु’र्घटना धनकुटामा , २ जनाको मृ’त्यु

धनकुटामा आज ट्याक्टर दु र्घटना हुँदा २ जनाको मृ त्यु भएको छ ।

सिधुवावाट हिले तर्फ काठको गोलिया वोकेर आउदै गरेको को २ त ८७२१ नं को ट्याक्टर हिले स्थितको होराईजन रिसोर्ट मूनी दू र्घटना हुँदा ट्याक्टर चालक धनकुटा नगरपालिका १ हिले सिँजाली टोलका वर्ष ४५ का राजकुमार सिँजाली मगर र सोही स्थानका वर्ष २८ का सहचालक दल वहादुर सिंजाली मगरको मृ त्यू भएको हिले प्रहरी चौकीले जनाएको छ ।

हिले प्रहरी चौकी प्रमुख कुमार ढकालका अनुसार चालक राजकुमारको घटना स्थलमै मृ त्यू भएको हो भने सहचालक दल वहादुरलाई उपचारका लागि हस्पिटल लैजाँदै गर्दा वाटोमा मृ त्यू भएको हो । ट्याक्टर अ नियन्त्रित भई दू र्घटना भएको प्रहरीले जनाएको छ । – धनकुटा खबर