भाइरल जोडिको गोप्य भित्री कुरा खोले छिमेकिले यस्तो रहेछ बास्तबिकता (भिडियो सहित)

पछिल्लो समय भाइरल बनेका एक अचम्मको जोडीको बारेमा सबैलाई थाहै छ । सानैमा बिबाह गरेकी २१ बर्शिय युवती जसको एउटा हात छैन लाई श्रीमानले छाडेकी ती युवती बेसाहारा बनेर भौतारिदै काम खोज्दै भाडा माझ्ने सम्मका काम गरेर दिन रात रुने युबतीले एक वृद्धसंग बिबाह गरेकी छिन । धेरै नै पिडामा परेकी युबतीको अन्धकार जीवन थियो । वृद्धपनि दिनरात एक्लो जीवन बिताइरहेका थिए ।

पाँचवटि श्रीमती बिहे गरेका वृद्धले कसैबाट माया पाएनन । बुढेसकालमा एक्लै जीवन बिताइरहेका वृद्धले पनि सहारा खोजिरहेका थिए । वृद्धलाई कसैले नहेरेपछी एक्लै बनेको भावुक हुँदै सुनाए “साना साना नाति र नातिनिको बिजोक भएपछि बिहे गर्ने बाध्यता भयो” । धेरैले बिहे गरेको कुरालाई बिरोध गरेका छन भने धेरैले राम्रो भनेका छन ।

धेरैले बाजेले मोहनी लगाएर २१ बर्षे युवती बिबाह गरेको भनेका छन भने धेरैले चाहिँ युबतीले सम्पत्तिका लागि आएको भनेर टिप्पणी गरेका छन । आज सुपर अनलाइन टिभी टिम पुगेर छिमेकी दाइसंग वृद्ध बाजेको बारेमा बुझ्ने कोसिस गर्दा छिमेकी दाइले उनिहरुको बास्तबिकता साथै जग्गा सम्बन्धि गोप्य रहस्य खोलेका छन तलको भिडियोमा हेर्नुहोला