वृद्धसंग बिहे गरेकी पुजा रुदै आइन मिडियामा के भयो त हेर्नुहोस भिडियो

२१ बर्ष कि युबतिले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेपछि उनिहरु तिरै सबैको ध्यानाकर्षण भएको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । मात्र २१ बर्षकि पुजा उनकी पाचौं श्रीमतीको रुपमा भित्रीएकि हुन । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउछन वृद्ध ।

पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरेका थिए । आज तिनै पुजासंग एकान्तमा एक्लै कुराकानी गरिएको छ । उनको भित्री कथा अनि ब्यथा बुझ्न खोजिएको छ । उनिसङको छोटो कुराकानिमा उनको भित्री सम्पुर्ण कथा अनि ब्यथा डाको छाडेर रुदै सुनाइन । उनको सानैदेखिको दुख अनि पीडा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।

एउटा हात नभएकी पुजाले आफुले जिबनमा धेरै दुख पाएकी धेरै ठक्कर खाएकी बताइन । दुख दुखैमा बितेको उनको जिबनको सबै कुरा सुनाउदा सुनाउदै भावुक बनिन आँसु नै झारिन । काठमाडौमा होटलमा भाडा माझ्ने सम्मका काम गरेकी उनको पहिले बिबाह भएको र त्यो वैवाहित सम्बन्ध धेरै टिक्न नसकेको सुनाउदा अझै भावुक बनिन । भाग्यमा लेखेकै हुने रहेछ भन्दै आफ्ना कति खुशीहरु मारेको पनि खुलाइन हेर्नुहोस तलको पूरा भिडियो तपाईंको पनि आँखा रसाउनेछ