नेम्वाङ्ग मन्त्री बन्ने खबरले जिल्लावासी उत्साहित : चलचित्र लभ जोन को रोमान्टिक गीत

काठमाडौ, कार्तिक १५। चलचित्र लभ जोन को रोमान्टिक गीत सार्वजनिक भएको छ । माघ १० गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रवार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘दिल चोरी लैजाउ ए प्रियतम’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा नित्याशिवा र गायक शम्भु रैका ले स्वर दिएका छन् ।

गीतको शब्द रचना तथा संगीत शंकर अधिकारी घायल रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । गीतमा प्रेम रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजन मर्हजनको नृत्य निर्देशन , विश्वास भण्डारीको सम्पादन भिडियोमा रहेको छ । ‘दिल चोरी लैजाउ ” गीतको भिडियोमा राजन र रुविको नृत्य तथा अभिनय रहेको छ ।
‘दिल चोरी लैजाउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।