भारतीय दलाली हो भन्दै ऋषि धमला जंगिए मिडियामा,ओली र मोदी मिलेर हाम्रो सिमा फिर्ता नगरे जे पनि हुनसक्ने

चर्चित पत्रकार ऋषि धमलाले भारतको खुलेरै बिरोध गरेका छन।लिपुलेक देखि कालापानी सम्मको सिमा मिचेर भारतले दलालीपन देखाएको भन्दै ऋषि धमला जंगिएका हुन्।ऋषि धमलालाई धेरैले भारतीय एजेन्ट भनिरहदा उनको फरक मत मिडियामा सुनिन थालेको छ।

आम जनताको चासोको बिषय रहेको सिमा अतिक्रमणलाइ सरकारले चासोले हेर्न नसकेको र यसैको कारण भोलि देशमा ठुलो दुर्घटना हुन सक्ने उनको भनाई छ।मोदी र ओली मिलेर उक्त बिषय सुल्झाउन पर्नेमा अहिलेसम्म कुनै पनि बाटो न खुलेको उनको भनाई छ।हेरौ ऋषि धमला संग गरिएको खरो बहस