गुरुङ युवती मन पर्छन् भन्दै उर्मिलासँग सुनिल गिरीको प्रेम रोमान्स, भिडियोको चर्चा

काठमाडौँ । चर्चित गायिका मेलिना राईसँग लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ यतिबेला युट्युब ट्रेन्डिङमा छ । गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्। मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् ।

चर्चित गायिका मेलिना राईसँग लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ यतिबेला युट्युब ट्रेन्डिङमा छ । गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्। मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो