अघोरी बाबा विरुद्ध नबोल जङ्गि भन्दै युबा पुगे जङ्गि बाबाको कुटिमा जङ्गि जङ्गिएपछि पर्यो चर्काचर्की (भिडियो सहित)

जङ्गि बाबाले एकाएक अघोरिको बिबाहबारे बिरोध गरेपछि सामाजिक संजाल तातिएको छ । जङ्गि बाबा पनि एकाएक भाइरल बनेका छन । अघोरी बाबा पाखन्डी हो ।

पागल हो यस्तो गरेर हामी सबै जोगिहरुको बेइज्जत गर्यो भन्दै चर्किएपछी सबै अचम्ममा परे । अघोरी बाबाले त्यसको बिरोध गरेर काट्छु र मार्छु भनेर सिधा चुनौती पनि दिएका थिए । यसरी एकाएक विवाद बढेपछि अब के होला भनेर सबै चकित बनेका छन ।

पछिल्लो समय अघोरीको बिरोधमा धेरैले आवाज उठाएका छन । यसैक्रममा जङ्गि बाबा जङ्गिएपछी एक युवा जङ्गि बाबाको आश्रममा पुगेर अघोरी ले जे गरे पनि जङ्गिलाई किन मतलब भन्दै भनेपछी एकाएक जङ्गी बाबा ती युबा माथी जङ्गिए अनि धेरै लामो समयसम्म चर्काचर्की नै पर्यो । त्यसपछी जङ्गि बाबा अझै तात्तिदै गएपछी ती युबाले नसोचेकै जवाफ दिए तल भिडियोमा हेर्नुहोला चकित हुनुहुनेछ ।