अघोर बाबा र उनकी पत्नी पक्राउ परेपछि जंगी बाबा मिडियामा , अघोरका अरु कर्तुतको गरे पर्दाफास (भिडियो सहित)

सामाजिक सञ्जालमा “अघोरी बाबा” नामले भाइरल बनेका विजय केसीलाई श्रीमती शारदा पाण्डेसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।उनकी श्रीमतीमाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार श्रीमतीले प्रहरीले बोलाएपछि बाबा पनि सँगै आएका हुन् |

पाण्डेले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो । बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । पूर्वमा रहेका जंगी बाबाले लगातार अघोर बाबाको आलोचना गरिरहेका छन् | तल भिडियोमा जंगी बाबाले अघोर बिरुद्ध अन्य कर्तुतको पर्दाफास गरेका छन् |