सिमा मिच्ने मोदीलाई लाग्ने भयो यति ठुलो झड्का ,मुद्धा हाल्दै सिमाको लागि वकिल

नेपालको सिमा मिचिएको बिषयले यो समय सामाजिक संजाल निकै तातेको छ।सीमाको बिषयमा आफ्नो बिचारहरु राख्नेहरुको बाहुलिएता बढ्दै गर्दा एता एक वकिलले भने भारतीय दलालीले देशको सिमा मात्रै हैन नेपालीलाई पनि आफ्नो कब्जामा बनाउने बाटो खोजिरहेको खुलाएका छन।

सिमा मिचिएको भन्दै मोदीलाई चेतावनी समेत दिएका छन।मोदिले आफ्नो मनमानी गरेको भन्दै कुनै पनि समय सबै हर्कत बाहिर ल्याएर देखाउने उनले भनेका छन भने सिमा मिच्ने भारतलाई मुद्धा हाल्ने समेत तयारी गरेको उनको भनाई छ।मोदी संग नेपाललाइ हेप्ने बाटो खुलेको र अब जे पनि गर्न सक्ने उनको भनाई छ हेरौ भिडियोनै :