पारससंग नाम जोडिएकि सोनिकामाथी बलात्कार प्रयासको आरोप ७० बर्षका दुई वृद्ध कोपा र चिबेलाई लाग्यो (भिडियो सहित)

सोनिका रोकाया निकै चर्चित नाम रहेको छ । बेला बेलामा फरक फरक किसिमबाट चर्चामा आउने सोनिका अहिले पुर्ब युबराज पारससंग जोडिएको नामले चर्चामा छिन । उनले धेरै नै अस्लिल तरिकाबाट प्रस्तुत गर्ने कार्यक्रम खुब चल्ने गर्थो । करिब दुई बर्ष अगाडि युटुब अन्तरबार्ताका क्रममा हास्य टेलिशृन्खला दोबाटेका चर्चित दुई अनुहार चिबे बूढो र कोपा बाजेसंगको अन्तरबार्ताकै क्रममा सोनिकामाथि जाइलागेका थिए दुई बुढा । त्यसको केही दिनमै त्यही कथाबाट जोडेर हास्नु हुन्न है नामक हास्य टेलिशृन्खलाको तेस्रो भाग तयार पारेका थिए । हास्य टेलिशृन्खला दोबाटेका दुई कलाकार मिलेर धेरै पहिले बनाएको नयाँ हास्य टेलिशृन्खला हास्नु हुन्न है सार्बजनिक भएको छ ।

लामो समयसम्म धेरै आशा बोकेर पर्खिएर बसेको यो टिमलाई नेपाल टेलिभिजनमा प्रसारण गर्छौ भन्दै अहिले चलेको एउटा मिडिया एजेन्सीले कतै प्रसारण गर्न रोक लगाएको थियो । एउटा चलेको कम्पनीले यति राम्रो यति स्तरीय सिरियल जहाँ पायो त्यहीँ प्रसारण गर्नु हुदैन हामी नेपाल टेलिभिजनमा प्रसारण गर्नेछौ भन्दै आश्वासन देखाएर करिब दुई बर्ष बिताइदियो । कार्यक्रम तयार भएको दुई बर्ष बितिसक्दा पनि त्यही आस्वासन मात्र आएपछी अन्ततः युटुब मार्फत सार्बजनिक गर्ने निर्णय गर्यो टिमले अनि सुपर अनलाइन टिभी मार्फत भर्खरै तेश्रो भाग पनि सार्बजनिक गरिएको छ ।

सिरियलमा दोबाटेमा चिबेको भुमिकामा देखा पर्ने समीर सुवेदी र कोपाको भुमिकामा हुने आइन्द्र लिम्बु,बिष्णु भट्टराई,आशिस ठकुरी,सुजन ढकाल,गणेश भट्टराई,सुमि ठकुरी,सुस्मा श्रेष्ठ,हेमराज जोशी,दिपक सुवेदी,बिकाश कार्की दिलिप तामाङ आदि कलाकारहरूले अभिनय गरेका छन भने समीर सुवेदी र आइन्द्र लिम्बुले लेखन तथा निर्देशन गरेका छन दोबाटेमा आउनुभन्दा अगाडी नै तीन बर्ष पहिला बनाएको सिरियल कस्तो छ त? पारससंग नाम जोडिएका बेलामा सोनिका रोकालाई कस्ले गर्यो त! बलात्कार अनि दुई सेतै फुलेका वृद्ध कोपा र चिबेलाई किन लाग्यो त आरोप तल पूरा भिडियो हेर्नुहोस हासेर भुतुक्कै हुनुहुनेछ ।