“लाउछ भने माया” जुम्ल्याहा दिदि बहिनीको बबाल डान्स सहितको भिडियो सार्बजनिक

अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा भुपराज न्यौपानेको लोक दोहोरि गीत सार्बजनिक भएको छ l भुपराजकै लय तथा तिलक भट्टराई अन्जानको शब्दमा तयार भएको गीतमा भुपराज र सर्मिला अर्यालको आवाज रहेको छ l बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको भिडियोमा जुम्लिया बहिनि गङ्गा र जमुनाको नृत्य देख्न पाइञ्छ भने साथ् दिएका छन् रामु पाण्डे र सुरज बश्यालले l नवलपरासीको भुमहीमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेकोछ भने सुनिता गुरुङको नृत्य निर्देशन समेत रहेको छ।

भुपराजकै लय तथा तिलक भट्टराई अन्जानको शब्दमा तयार भएको गीतमा भुपराज र सर्मिला अर्यालको आवाज रहेको छ l बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको भिडियोमा जुम्लिया बहिनि गङ्गा र जमुनाको नृत्य देख्न पाइञ्छ भने साथ् दिएका छन् रामु पाण्डे र सुरज बश्यालले l नवलपरासीको भुमहीमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेकोछ भने सुनिता गुरुङको नृत्य निर्देशन समेत रहेको छ।

हेरौ भिडियो :