सरापेले खेलेको अहिले सम्मकै कमेडी गीत आयो बजारमा !मध्यरातमा के भयो यस्तो ?हेरौ

पहिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा निकै चर्चामा आएका गायक बाल कुमार श्रेष्ठ र सिता श्रेष्ठको आवाज रहेको राजन क्षेत्रीको लोकदोहोरी गीत ‘उल्टो सिरानी’बजारमा आएको छ।निकैनै कमेडी र प्रेम भावमा जोडिएको उक्त गीतमा बाल कुमार श्रेष्ठको आवाज निकै सुहाएको छ।

चर्चित सर्जक कुशल बेलाबासेको लय तथा शब्द सृजनामा रहेको उक्त गीतमा अभिनय भने चर्चित हास्यकलाकार यादब देबकोटा सरापे र सुशिला निरौला बिम्लीको अभिनय रहेको छ।गीतमा निर्देशन भने प्रकाश भट्टले गरेका छन।राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।चन्द्र सुर्य फ्लिम्सले बजारमा ल्याएको उक्त गीत यस्तो बनेको छ हेरौ :