सुभद्रालाइ श्रीमानले घरन घाटको पारेर छाडेपछि अन्तत खोलिन बास्तबिकता, अपाङ्ग भनेर जागिरबाट निकाली सडकमा पुर्याए

श्रीमानले अलपत्र पारेर छाडेपछि घर न घाटकि भएकी सुभद्राको पीडाले सबैलाई रूहाएको छ।केहि बर्ष अगाडी उनको श्रीमानले छाडेपछि उनको बिचल्ली भएको थियो।दुवै खुट्टा गुमाएकी सुभद्राको अबस्थालाई लिएर धेरैले चिन्ता बेक्त गरे तर उनलाई खासै सहयोग भने आएन।

उनको श्रीमानले त्यस्तै हालतमा सडकमा छाडेपछि उनि मिडियामा आएकी हुन्।अहिले उनको छोरा पनि श्रीमान संगै छ।छोरालाई आफ्नो बनाउन उनले हर दिन रात रोइ कराई गरिरहेको र पनि अहिले सम्म उनले अधिकार नपाउदा दुखित छिन।हेरौ उनि संग गरिएको यो मन रूहाउने कुराकानी :