15 बर्षे नेपालीले बनाए नेपालीमा बोल्ने रोबर्ट सबै बैज्ञानिक चकित,बम पानीजहाज र मिसायलले विश्व रेकर्ड राख्दै

सल्यानमा जन्मिएका बिजय राना मात्रै पन्ध्र बर्षका भए तर उनको कलालाई हेर्ने हो भने छक्क परिन्छ । पन्ध्र बर्षमै धेरै आबिस्कार गरेका उनले कहिँ कतै तालिम अनि कसैबाट सिकेका पनि छैनन । भनिन्छ बनको काडोलाई तिखार्नु नै पर्दैन हो त्यस्तै उदाहरण हुन बिजय राना । सानैदेखि रेडियो फुटाउदै भित्र के छ के बाट बनिएको छ भन्दै हेर्ने उनले आफै सिक्दै गए आबिस्कार गर्दै गए । सल्यानको बिकट गाउँमा जन्मिएका उनले सल्यानमै करिब दुई बर्ष अगाडी नै हेलिकप्टर बनाएर उडाएका थिए । यति सानै उमेरमा उनले गरेको कामले सबैलाई आश्चर्यमा पार्यो ।

एकाएक चर्चा कमाएका बिजयलाई झापाका बसन्त दाइले झापा सुरुङा उनकै निवासमा ल्याएर नयाँ नयाँ एकपछी अर्को आबिस्कार गराउदै छन । बम मिसाइल हावबाट चल्ने बिजुली साथै अन्य धेरै कुराहरु आबिस्कार गरेका बिजयले केही समय अगाडी पानीजहाज निर्माण गरेका थिए । करिब दस जना चड्न सकिने पानीजहाजको सफल परिक्षण गरिसकेपछी अहिले नेपालिमा बोल्ने दोहोरो कुराकानी गर्ने रोबर्ट बनाएका छन । रोबर्टले बोल्नेमात्र नभएर धेरै कुराहरु गर्छ । आगो सल्काउन बम पड्काउन साथै अन्य धेरै काम गर्ने रोबर्टले केही महिनापछि सबै काम पनि गर्न थाल्ने बताउछन बिजय । कसरी बोल्छ त बिस्वकै साना पन्ध्र बर्षका नेपाली बैज्ञानिकले बनाएको सन्सारकै पहिलो नेपाली बोल्ने रोबर्ट तल भिडियोमा हेर्नुहोला होस उड्नेछ