इन्द्रेणीमा दोहोरी गाउने भिम पौडेलले प्रेमिकालाई दोहोरीबाटै कार्तिकमै भगाउछु भनेपछि हंगामा

कार्तिक महिनामा बिहे गर्नु हुदैन भन्ने प्रचलन हिन्दु धर्म मान्नेहरुले बिशेष गर्दछन।तर एता भिम पौडेल र सिर्जु अधिकारी बीच भने दोहोरीमै बिहे जम्ला झैँ भएको छ।पछिल्लो समयका चर्चित कलाकार हुन् भिम पौडेल जसले इन्द्रेणीमा दोहोरी गाएर चर्चा कमाएका छन।

उनीहरु बीच बबाल दोहोरी जमेको छ।सिर्जु र भिम विदेश जादै गर्दा उनीहरु बिचको दोहोरीले चर्चा पाएको छ।भिमले सिर्जुलाई बिहे गर्छु म तिमी बिना एक पल बाच्न सक्दिन भनेपछि सिर्जुले झनै कडा उतर दिएकी छिन।कार्तिकमै बिहे गरेर घरमा लैजाऊ भनेपछि हंगमानै मच्चिएको छ।हेरौ भिडियो :