धमलालाई जन्म दिनको उपहार किन्ने पैसा एलिजाले बिक्रम सुनारलाई पठाईइन,एलिजाको म्यासेजले रुवाबासी चल्यो

नेपाली पत्रकारिताको एक प्रख्यात व्यक्ति हुन् ऋषि धमला उनले यस बर्ष जन्म दिन भब्य रुपमा आफ्नो सुभचिन्तक तथा मिडिया संग मनाए।उनको जन्म दिनको अवसरमा उनकी श्रीमतीले भने उपहार फरक रुपमा दिएकी छिन्।क्यानडामा रहेकी एलिजाले आफुले उपहार किन्ने पैसा बिक्रम सुनारको जोडीलाई सहयोग गरेकी छिन।

उनले भाबुक हुदै धमलालाई यस्तो संदेश पठाएकी छिन’जन्म दिने आमा बाबा पछिको कर्म दिने मेरो भगवान हो हजुर। लाखौको दुख बुझ्नु भयो कैयोउ नेपालीलाई साथ् र सहयोग पनि गर्दै आउनु भएको छ हजुर जस्तो महान व्यक्तिको श्रीमती हुन पाउनु मेरो जीवनको लागि एउटा ठुलो सौभाग्य हो। हजुरलाई जन्म दिने बाबा आमा भगवान हुनुहुन्छ जसको छोराले आज समाजको सधै समर्पित हुदै अगाडी बढिरहेको छ। हजुरको जन्म दिन संगै बसेर मनाउने मेरो ठुलो सपना अधुरो रहयो यो साल हजुर नेपालमै रहदा म हजुरलाई हर क्षेन सम्झिरहेको हुन्छु हरेक सेकेन्ड हजुरकै याद आउछ मन चसक्क हुन्छ,हजुरलाई समयमै खान खाने वाताबरण मिलेको छैनाकी भन्ने धेरै चिन्ता हुन्छ।म यतिबेला बोल्दै गर्दा रातको १२ बजेको छ यहाको ऋषि सर कतिले राम्रो पनि भने कतिले नराम्रो तर मेरो लागि हजुर एउटा अभिभाबक मात्रै हैन मैले नपाएको खुसीको ठाउँमा एउटा खुसि मिसिएको व्यक्ति हो’बाँकी भिडियो हेर्नुहोला :