दुर्गेश थापा पक्राउ परेपछि गायिका ज्योति मगर आक्रोश हुदै मिडियामा,सक्छौ भने सबैलाई समाउ

‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका गायक दुर्गेश थापाले प्रहरी कार्यालय धाउनुपर्ने भएको छ । उनको पछिल्लो ‘देउसी गीत’ विरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई डाकेको हो ।उनलाई प्रहरीले पक्राउ गरे संगै गायिका ज्योति मगर आक्रोसित हुदै मिडियामा आएकी छिन्।ज्योति भन्छिन ‘यो भन्दा अगाडी पनि यस्तो गीत गाउनेलाई किन समाउन सकेन”?

दुर्गेशलाई सिध्याउन यस्तो खेल खेलेको उनको भनाई छ ।एता दुर्गेश भन्छन ‘हो, मेरो गीतको विषयमा छलफल गर्न बोलाउनुभएको छ,’ उनले भने । कहिले जानुहुन्छ त भन्ने प्रश्नमा थापाले जवाफ दिए, ‘हेरौं, कहिले हुन्छ ।’दुर्गेशलाई प्रहरीले डाकेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीले ठिक गर्‍यो भन्ने प्रतिक्रिया धेरै आएका छन् । यूट्यूवमा पनि गीतमाथि अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए । त्यसलाई सहन नसकेर दुर्गेशले कमेन्ट बक्स नै खाली गरिदिएका छन् ।
हेरौ भिडियो कुराकनी :