धुर्मुस देखि प्रकाश सपुत,देवी घर्तिसम्मको यसपालिको दशैं कस्तो हुदै छ?प्रकाश पिङ्बाट लडे!

नेपालीहरुको महान पर्व बडा दशैँ घर घरमा आइसकेको छ यसै अवसरमा कलाकारहरुले पनि दशैलाई भब्य रुपमा लिने गर्दछन आज कुन कलाकारको कस्तो रहयो दशैँ भन्ने प्रश्न हाम्रो पहिलो प्रश्न छ,अधिकांश कलाकारहरुले दशैलाई बिशेष रुपमा मनाउने गर्दछन,दशैमा परिवार संग बसेरै टिका थाप्ने आसिर्बाद लिने गर्दछन

यही अवसरमा चर्चित हास्यकलाकार सिताराम कट्टेल धुर्मुस देखि चर्चित दोहोरी कलाकारहरु प्रकाश सपुत,बिष्णु खत्री,देवी घर्ति ,पूर्णकला बिसी लगाएतको दशैं कस्तो रहयो भन्ने प्रश्नमा उहाहरुको निकै रमाईलो अनुभबहरु बाहिर आएको छ,सानोमा मनाईने दशैलाई सम्झिदै धुर्मुसले हसाएका ति कुराहरु देखि प्रकाश सपुतको दशैँमा पिङ्ग खेल्दा लडेको सम्मको कुरा हेरौ :