भाइरल ११ बर्षिय कमला घिमिरेले रबिन लामिछानेलाई दोहोरीमा हराएपछि रबिन चकित हुदै,कमलाले दोहोरी उल्टाईन(हेर्नुहोस)

Spread the love

पछिल्लो केहि समय एता नेपाली मिडियामा सर्बाधिक भाइरल भएकी कमला घिमिरेको चर्चाले अझ सामाजिक संजाल तातिरहेको छ।उनि दोहोरीमा जम्दै गर्दा उनको दोहोरीले यो बेला करोडको भियोर्स पाईरहेको अबस्था छ।उनि संगै चर्चित गायक रबिन लामिछानेले दोहोरी खेलेका थिए उनले हारे संगै आफुले हर्दा पनि आनन्द आएको बताउछन।

कमलाले देखाएको प्रतिभाले समाजलाई अझ उचाईमा दोहोरी लादै गरेको रबिनको भनाई छ।रबिनले दोहोरीमा धेरैलाई हराए तर ११ बर्षीय बालिकाले रबिनलाइ हराएको खबर भने अचम्मकै हो।नानीको प्रतिभालाई लिएर यो समय विश्वभर चर्चा छ।एउटा अदभुत क्षेमता भएकी कमलाको सम्मान हुनु जरुरी रहेको अरु बताउछन।हेरौ यो भिडियो :