कस्तो पापी आमा!बाबा म*रेको हप्ता दिन बित्न नपाउदै आमा पोइला गएपछि विप्लबको भयो यो हालत,रुदै मिडियामा

सास रहुन्जेल बाच्ने हरेकलाई आस हुन्छ।नमस्कार म कमल सरगम,रोल्पामा जन्मिएका विप्लब परियारको अवस्था निकै दर्दनाक छ। उनि सानै उमेरमा टुहुरो भए,बाबाको मृ*त्युको खबर सुनेको ७ दिन बित्न नपाउदै एता आमा पनि अर्कै संग पोइला गएपछि बिचल्ली अबस्थामा जीवन कटाएका विप्लब जीवनको अन्तिम प्रहरमा छन।

उनलाई ब्लड क्यान्सर भएको छ।ब्लड क्यान्सर भएपछि उनकी फूपुले उपचार गर्न सबै सम्पति बेचिन अहिले न सम्पति छ न त् विप्लब निको नै भए।दैनिक स्कुल जान नपाएका विप्लब राम्रो संग पढ्ने र ठुलो मान्छे बन्ने सपना रहेको बताउछन।सबैलाई रूहाउने कहानी रहेको विप्लबलाइ यो भिडियो हेरेर सबैले सहयोग गरौ