११ बर्षिय कमला घिमिरेसँग इन्द्रेणीमा दोहोरी खेलेर हारेका रमेश प्रसाईले खोले कमला भाइरल हुनुको कारण!रमेश चकित

सामाजिक संजालमा भाइरल कमला घिमिरे संग सामाजिक अभियन्ता भनेर चिनिने देशभक्ति आवाजका रमेश प्रसाई बिचको घमासान दोहोरी पछि रमेश प्रसाई मिडियामा आएका छन।दोहोरीमा भाइरल भएकि कमलाको प्रतिभाले गर्दा अहिले विश्वका नेपालीनै चकित छन भने रमेश पनि चकित नहुनु त् कुरै भएन।

रमेश प्रसाईले आफ्नो खरो अभिव्यक्ति दिदै भने’आज भ्रुण हत्याको घटना बढ्दै गर्दा ११ बर्षिय बालिकाको यो अबस्था देखेर साहेद धेरै अपराधि आमाहरुको मन बदलिएको होला एक चेलीले विश्व हल्लाउन सक्छन भन्ने पनि थाह भयो होला’।रमेश प्रसाईको खरो अभिव्यक्ति संगै कृष्ण कंडेल र अमृत सापकोटा संग गरिएको यो बिशेष कुराकानी :