रबि लामिछानेको बिरोध गरेको आरोप लागेपछि लोक गायिका बिमाकुमारी दुरा रुदै मिडियामा,बास्तबिकता यस्तो

Spread the love

केहि दिन अगाडी चर्चित गायिका बिमा कुमारी दुराले रबि लामिछानेको बिषयमा आफ्नो मनको कुराहरु राखेकी थिईन।उक्त बिषयलाई लिएर दर्सकहरुको अत्याधिक गालि आउन थालेपछि बिमा कुमारीले बास्तबिकता सबै मिडियासमु खुलाक़ेकी छिन।उनले उक्त समय रविको बिरोध गरेकी थिईन कि सपोर्ट भन्ने बिषयले अर्को रुप लिएको छ।

मिडियामा दिएको उक्त अन्तरबार्ताले गलत प्रचार गरेको भन्दै बिमा भाबुक भएर मिडियामा आएकी छिन।रबि आज भन्दा २० बर्ष अगाडीनै चिनेको एक राम्रो पत्रकार रहेको र उनको दाई हरिशरण संग सानै देखि दाजु बहिनीको नाता रहेको भन्दै आफुलाई दिध्याउन मिडियाले गलत खेल खेलेको उनको भनाई छ।हेरौ यो भिडियो बिशेष कुराकानी :