ऋषि धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एक बाबाले खोले यस्तो हुनुको रहस्य (भिडियो सहित)

नेपाली पत्रकरिताका एक प्रख्यात व्यक्ति हुन् ऋषि धमला,उनकी पत्नी एलिजा धमला एक नायिका पनि हुन्।उनकी पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन।उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि एलिजा गौतम तनाबमा छिन।एलिजा गौतम माथी एकोहोरो दर्शकको आक्रोश सामाजिक संजालमा भाइरल भएपछि उनि रुदै मिडियामा आएकी हुन्।

आफ्नो सस्कार अनुसार श्रीमानको गोडा ढोगी पानी खाएको र उक्त सस्कारलाइ गलत रुपमा हेरेको देखेर आफु अचम्मित भएको उनको भनाई छ। यसै बिषयमा मोरंगमा बस्ने एक जंगी बाबाले कडा आक्रोशित भएर आलोचना गरेका छन् । फोटो सामाजिक संजालमा भाइरल भएपछि जंगी बाबाले भाइरल गर्नेहरुलाई आफ्नो विचार कडा रुपमा राखेका हुन् । जंगी बाबा संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।