रबि लामिछाने भेट्न अमेरिका देखि महँगो टिकेट काटेर आएका गायक भगवान भण्डारी पहिलोपटक मिडियामा,अमेरिकाको दुख सम्झेर रोए

नेपाली लोक दोहोरीका प्रख्यात गायक भगवान भण्डारी अमेरिका देखि रबि लामिछाने भेट्नकै लागि भनेर महँगो टिकेट काटी नेपाल फर्किएका छन।लामो समय अमेरिका बस्दै आउनु भएका भगवान भण्डारी कुनै समय रबि लामिछाने संगै बस्ने गर्थे।एकै रुममा बस्ने रबि हिरासतमा रहेको खबरले बिचल्लित भएर नेपाल आएका हुन् भगवान।

भगवान भण्डारीको सबै गीतहरु चर्चाको शिखरमा छन।’बनमा काडा छ’,खैरेनीमा गेट,ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा लगाएत झन्डै ५ सय भन्दा बढी हिट गीतहरु पर्छन। रबि लामिछाने निर्दोष भएको भन्दै भगवान भण्डारी भक्कानिए कुराकानीकै क्रममा,उनि माथी लागेका यी आरोपहरुको खण्डन समेत भएको छ,हेरौ भिडियोनै :