रबि लामिछाने छुटेपछी रमेश प्रसाईं रुदै आए मिडियामा हेर्नुहोला तपाईंको मन रुनेछ (भिडियो सहित)

रबि छुटेपछी रमेश प्रसाईं रुदै आए मिडियामा उनको कुरा सुन्दा सबैको मन रुनेछ । रबिको समर्थनमा चितवन नै पुगेर सडकमा चर्को घाम नभनी रमेश पसिना पुछ्दै रबिका लागि बोलेका थिए । चितवनमा भएको सालिक राम पुडासैनी प्रकरणमा न्युज 24 का पत्रकार रबि लामिछानेलाई अनुसन्धानका लागी चितवनमा लगिएको छ । रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई छाड्नु पर्छ भनेर हजारौं समर्थकहरुले बिरोध गरेपछी स्थिति झनै तनाबग्रस्त बन्दै छ । करोडौं समर्थक रुदै रबि दाइ निर्दोष भन्दै रुदै सडकमा जनता आएका थिए।

समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन रबि निर्दोष छन हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ रबिलाई नै अब राजा बनाउनु पर्छ भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच यस्तो सम्म भयो कि बुढाबुढी देखी केटाकेटी सम्मलाई पनि तनाब भएको थियो । र दोहोरो भिडन्त नै भएपछी भिड थपियो भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलाएको पनि थियो ।जताततै धेरै नेपालीहरुको मन रुदै थियो आज भने सबै खुशी भएका छन । रबिको पक्षमा रुदै बोल्दै छन । देशै भरी जनताले बिरोध गरेका थिए ।धेरैपछि रबि छुटेपछि रमेश प्रसाईंले मिडियामा आएर रबिका बारेमा रुदै यसो भनेको सुन्दा कस्को मन रुदैन होला ।
भिडियोमा हेर्नुहोस