के हुदै छ नेपालमा भर्खरै सत्कार , उतिखेरै बलात्कार लौ घटेयो कसैले नसोचेको घटना (भिडियो सहित)

बुटवल । दाई, मैले विहे गर्दैछु भन्दै थिए ती भाईले । कहिले रु को संग रु को निधी खोजी गर्ने क्रममा सम्वन्धित किशोरीको परिचय पनि दिएका थिए उनले । अहिलेको माया प्रेमको चक्कर पनि बढो गजवको रहेछ आज विहान आँखा जुधाई साँझपख गहिरो प्रेम । अनि सके उसै राती शाररिक सम्पर्क नभए भोली त निश्चित १

त्यो पनि केटा पक्षले धेरै कर गर्नै नपर्ने । अर्को पक्षबाट एक वचन फाल्यो कि त हार्दिक स्वागत अभिवादन‘कार्यक्रम ‘ को तर्फबाट १ ती भाईकोमा पनि त्यही भयो । त्यस “स्वागत सत्कार ” कार्यक्रम उनले नसोचेको समय भन्दा धेरै छिटो तय भयो ।

“अभिनन्दित” कार्यक्रममा लगाईने औपचारिक पोशाक सहित आयोजकबाट “अभिनन्दित ” पनि भए उनी । तर त्यो “अभिनन्दन” आफैले मात्र ग्रहण गर्न चाहेनन । आफ्नो जस्तै आत्मा अरुको पनि हुन्छ भनेर मनकारु उनले साथीलाई पनि बाँड्न चाहे ।

“ आयोजक” पक्ष पनि त्यस्तै मनकारु १ हो त नि साँच्ची भन्दै अभिनन्दनको “पुष्पनगुच्छा”ले स्वागत गरिन् । “कार्यक्रम” दुबै पक्षका लागि बढो सुखद र शौहार्दपुर्ण रुपमा सम्पन्न भएकै थियो ।

तर त्यस औपचारिक कार्यक्रमम समापन पछिको “मञ्च ब्यवस्थापन” गर्न नपाउँदै पर्यो अभिभावकबाट उजुरी , आयो प्रहरी समात्यो र कोच्यो कष्टडीमा केहि दिन पछि सुन्छु पुर्वपक्षका लागि जेल चलान ।

उनको उनकीको त के जान्थ्यो र रु त्यही औपचारिक “कार्यक्रम”मा केहि खर्च भए होला तर गयो जिन्दगी ती भाईको १ “स्वागत अभिवादन कार्यक्रम ” अर्थात उनीहरु दुबै जनाको राजीखुशीमा भएको शाररिक सम्वन्ध थियो त्यो ।

तर मुलुकी आचार संहिता २०७४ ले त्यसो भन्दैन । गुल्मीका प्रहरी प्रमुख एसपी दिपक बस्नेतका अनुसार १८ बर्ष मुनीका किशोरीहरुलाई मुलुकी आचार संहिताले नावालिका भनेको छ । त्यो उमेर देखि तलकालाई राजीखुशी मैं शाररिक सम्वन्ध राखे पनि जवरजस्तीकरणीको मुद्धा लाग्ने गर्दछ ।

युवतीको विवाह गर्ने उमेर २० बर्ष हो , त्योा भन्दा कम उमेरमा विवाह गरिएको भए बदर हुन सक्छ । यसर्थ आम पुरुषहरुले यहि मुल मन्त्र मनमा राख्नु होस कि –“कलिलो जवानी जिन्दगी बगाउने भेल , आज सम्वन्ध भोली जेल ‘ ”

भिडियो हेर्नुहोस ।