रबिन्द्र अधिकारीले जानी जानी आत्महत्या गरेको हुन् भन्दै मिडियामा दिल निशानी!ओली माथी कडा प्रहार,के यो सत्य हो ?हेरौ

केहि दिन अगाडी हेलिकप्टर दुर्घटनामा मृत्यु भएका रबिन्द्र अधिकारीको बिषयमा पत्रकार तथा लेखक दिल निशानीले आफ्नो अभिव्यक्ति बाहिर ल्याएका छन।पाइलटको लापरबाहि र रबिन्द्रको घमण्डलेनै यो अबस्था आएको उनि बताउछन।उनले गरेको विश्लेषण अहिले युटुबमा ब्यापक भाइरल भएको छ।

केहि दिन अगाडी निधन हुनु भएका मन्त्री रबिन्द्र अधिकारीको हत्या न भएर आत्महत्या भएको अभिव्यक्ति दिएका निशानिले यो पटक भने भारतले नेपाल ध्वस्त पार्न सक्ने अभिव्यक्ति दिएका छन।भारत र पाकिस्तानको आन्दोलनको प्रभावले नेपालीहरुलाई समेत पछिल्लो समय चिन्ता बढाईरहदा एता निशानीले भने भारतले एक सेकेन्डमै नेपाल ध्वस्त पार्न सक्ने क्षेमता रहेको बताउछन हेरौ उनको कडा अभिव्यक्तिहरु: