मन्त्री रबिन्द्र अधिकारीको मृत्यु पछि उनको नजिकको साथी मिडियामा यस्तो रहेछ घटनाको अघिल्लो दिन सम्मको उनको चाहना देशको लागि (भिडियो अन्तरबार्ता)

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ।उक्त खबर मिडियामा आए संगै उनका साथिभाइहरुपनि दुखित मुद्रामा देखिन थालेका छन।

सोहि क्रममा प्रचण्डको दुब्लिकेट तथा रबिन्द्र अधिकारीको नजिकको कलाकार मानिने घनश्याम गौतम मिडियामा देखिएका छन।उनको घटनाको बारेमा जानकारी दिदै पछिल्लो अपडेटले आफु निकै दुखित रहेको बताएका छन।

हेरौ उक्त कुराकानीको भिडियो: