सावित्रीको बुबा आमाको अन्तरबार्ता सार्बजनिक भए लगतै एउटी निस्पक्ष साहसी पत्रकार चेली माथी यो कस्तो प्रहार ! पुरा भिडियोमा हेर्नुहोला

स्कटनेपाल,
साबीत्री सुबेदी जो अहिले एकदमै बिबादित बनेको बषिय हो, जुन बिषयले अहिले एकदमै ठूलो रुप पनि लिएको छ । जसरी अहिले उनको बिषयमा नकारात्मक टिप्पणीहरु बाहिर आएका छन, त्यसैगरिनै उनलाई अहिले ठूलै समस्या पनि आईलागेको छ ।

महिला अधिकारकर्मी, सगरमाथाकी छोरी, जयनारीको नारा लगाउदै हिड्ने चेली सावित्री सुबेदीको बुबा आमा राेएकाे भिडियाे र समाचार मिडियामा भाइरल भएपछि पुनःबुबा–आमालाईनै बिभिन्न आराेप प्रत्याराेप गरेर आफ्नाे फेसबुकका भित्तामा सावित्री सुवेदीले स्टाटस लेखेकी छिन् । आमाबाले आफुलाई पढ छोरी भन्नको साटो बिहे गरेर घरबाट निकाल्न पाए मात्र सन्चो हुन्छ भने गरेकाे सुवेदीले फेसबुक स्टाटसमा लेखेकी छिन् । बिहे गर्दिन भन्दा तिम्रो खुशी भन्नको साटो मेरो रहर विपरित बिहे गरिदिन चाहान्थे । ताकी पढाइमा, लुवाई खुवाइमा अरु चिजमा खर्च गर्न नपरोस, अरुका बाआमाले इन्डाइरेक भन्थे होलान।

बाबु आमाकाे दुर्व्यबहारले मेरो कलिलो मुटु यसरी टुट्थ्यो म कति पटक मर्ने प्रयास गरेर पनि बाचे भन्दै स्टाटसमा उल्लेख गरेकी छिन् । आफु कलिलै हुदा खपेको हिंसाले हिंसा विरुद्ध बोल्ने बनाएकाे र यतीमात्र नभै मेरा कलिला बिगत कसरी कसरी बिताएं मेरो बाल्यकाल कति कहालिलाग्दो थियो र म अरुको आवाजको लागि निस्किए भनेर म कुनैदिन किताव नै लेख्ने छु । उनले यो भिडियो खिच्ने पत्रकारसंग गरिएको डरलाग्दो बार्तालाप तल हेर्नुहोला ।

हेर्नुहोस यो लाइव भिडियो अपडेट गगा लामाकै सहमती स्कटनेपालले सार्बजनिक गरेको :